clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
हवाई यातायात बन्द भए पछि जुफालमा व्यापार प्रभावित

आफ्नो व्यवसाय राम्री नचलेकाले उनिहरु फुर्सदिला बनेका छन । हवाइ सेवा संचालनको अवस्थामा होटेल पसलहरुमा ग्राहकहरुको भिडाभाड हुनुको साथै व्यवसायिहरुको समय पनि त्यसैमा बित्ने गरेको थियो । पहीले दिनमा करिब ५ हजार देखि बढि आम्दानि हुने गरेको र अहिले हवाइ संचालनमा नआएपछि दिनमा १ ह्जार आम्दानि हुन समेत कठिन परेको जुफालस्थित होटेल व्यवसायी कृष्ण जिसि बताउछन् । यसरी हवाई सेवा डोल्पा वासिले नत सजिलै सेवा सुविधा उपभोग गर्न पाएका छन्  नत होटेल व्यवसायिहरुले आफ्नो व्यवसाय अगाडि बढाउन पाएका छन् । विमानस्थल निर्माणको जिम्मा लिएका ठेकेदारहरुले चाडो भन्दा चाडो निर्माण कार्य सम्पन्न गरि हवाइ सेवा पुन ससंचालनमा ल्याउन जुफालका व्यापारी तथा सर्वसाधारणहरुको माग रहेको  छ ।
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 11:00 am-3:15 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्