clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
दुबै वादी र प्रतिवादी पक्ष धरौटीमा छुटे

आक्रमण गर्ने विरुद्ध जिल्ला कमिटी डोल्पाले गरेको मुद्धाका विरुद्धा तोडफोड गरेको भन्दै ठेकेदार धनबहादुर बुढा पक्षले लोकेन्द्र राणा मार्फत पनि मुद्धा दिएको थियो । सोहीे न्याय दिलाई पाउ भनि दुवै पक्षवाट जिल्ला प्रशासन कार्यालयमा मुद्धा दर्ता गराएका थिए । सोही  अनुसार छानविनका लागि भन्दै दुइपक्ष वाट जिल्ला प्रहरी कार्यालयमा राखिएका ३१ जना मध्ये सोमबार दिपक बुढा समेतको जाहेरीले प्रतिवादी १६ जनामध्ये १० जना धरौटिमा छुटेका छन् भने जिल्ला प्रहरि कार्यालय डोल्पाका अनुसन्धान अधिकृत प्रहरी निरिक्षक नारायण चन्दका अनुसार बाँकी रहेका ६ जना लाई जबरजस्ति करणि उद्योग मुद्धा दर्ता भएको हुदा अनुसन्धानका लागि राखीएको वताएका छन  । जसमा अंगद राणा, प्रकास राणा, कैलास बुढा, पाल्जोर रोकाया, गोविन्द घर्ति र नारायण रोकाया रहेका छन् । त्यसैगरी लोकेन्द्र राणाको जाहेरीले बादि नेपाल सरकार, प्रतिवादिहरु कमल बुढा समेतका १९ जना मध्ये १५ जना जिल्ला प्रशासन कार्यालय डोल्पामा हाजिर भइ दिएको बयानका आधारमा धरौटिमा छुटेका छन भने ४ जनालाई म्याद पुर्जि जारि गरेको प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताउनु भएको छ ।

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्