clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
नेपाल बन्दले डोल्पा पनि प्रभावित

दिनभर सदरमुकाम दुनैका होटेल तथा पसलहरु बन्द गर्ने भनिएता पनि साझ करिब ३ बजेवाट होटेल तथा पसलहरु खोलिएको थियो । बजार बन्द पछि हुने व्यापारमा घाटा आएको व्यवसायिहरुको गुनासो रहेको थियो भने कतिपय डोल्पा जिल्लाका अन्य गाविसहरुवाट सामान किन्नका लागि आउने सर्वसाधरणहरु भने मर्कामा परेका छन् ।
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 11:00 am-3:15 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्