समाचार तथा गतिविधि
डोल्पामा हिमपात
मौसम परिवर्तन पछि शनिवार वाट शुरु भएको बदली र वर्षा पश्चात सोमबारवाट हिमपात भएको छ । डोल्पाका उच्च भागमा हिमपात भए पछि दैनिक कामकाजमा प्रभाव परेको हो । हिमपातका कारण माथिल्लो डोल्पाका गाउँहरुमा आवतजावत गर्नदेखि दैनिक जीवनमा प्रभाव परेको डोल्पालीहरु बताउछन् । शनिवार देखि भएको बदली र वर्षाले माथिल्लो डोल्पामा मात्र होइन तल्लो तथा मध्य डोल्पाका डाँडाहरुमा हिमपातले सेताम्मे भएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय
11:00 am-3:15 pm
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





