clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
बालमैत्री विद्यालय बनाउने बारेमा छलफल

स्कुलको शिक्षणलाई कसरि बालमैत्रिपुर्ण बनाउन सकिन्छ र यसमा कसले जिम्मेवारी कसरी निभाउने भन्नेबारेमा छलफल गरिएको थियो । विद्यालयमा विद्यार्थिहरुको उपस्थिति राम्रो बनाउनका लागि खाजा कार्यक्रमलाई प्रभावकारि ढंगले अगाडि बढाउने र पुरस्कार तथा प्रोत्साहन दिने भनिएको छ । यसका साथसाथै विद्यालयमा ७० प्रतिशत भन्दा माथिको उपस्थिति नहुने विद्यार्थिहरुका लागि छुट्टै उपचारात्मक शिक्षाको व्यवस्था गरिनुपर्ने पनि भनिएको हो । विद्यालयको शिक्षण र विद्यार्थिको उपस्थितिलाई कसरी नियमित  र गुणस्तरिय बनाउन सकिन्छ भन्दै धेरै समय सम्म सल्लाह सुझाव संकलन गरिएको छ । प्र. अ द्धारा शिक्षक हाजिरको अनुगमन गरि बढि उपथित हुनेलाई प्रोत्साहीत हुने खालका पुरस्कार प्रदान गर्ने र अभिभावक संग अन्तरक्रिया कार्यक्रममा निरन्तर मुल्याङकनका बारेमा जानकारि गराउदा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधहरु आफै गई छलफल गरेमा उपयुक्त र केहि सुधार आउने शिक्षक संघसंगठनवाट आउने प्रतिनिधीहरुको भनाइ रहेको विनि कृष्णप्रसाद घिमिरेले बताउनु भएको छ ।
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 11:00 am-3:15 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्