जिल्ला प्रहरि कार्यालय डोल्पमा राखिएको छ । पार्टि अध्यक्ष बुढाले जबरजस्ति करणी र समानान्तर पार्टिका उपाध्याक्ष तर्फका धन बहादुर बुढाले सार्वजनिक उद्योग सम्बन्धि छुट्टा छुट्टै मुद्धा जाहेरी गरेका छन् । नेकपा एमाले जिल्ला कमिटि डोल्पाका अध्यक्ष अंगद कुमार बुढा आफ्नो पार्टि विस्तारका कार्यक्रम गर्न शहरतारा गाविसमा पुगेको बेला यहि पौष २७ गते नेकपा एमाले समानान्तर पार्टिका उपाध्याक्ष नर बहादुर बुढा नेतृत्व रहेको एक टोलि समेत त्यहा पुगेको थियो । उत्तः पार्टिको कार्यक्रम गर्न पुगेका पार्टि अध्क्ष अंगद कुमार बुढाको टोलिमाथि कार्यक्रम गरिरहेको अवस्थामा ढुंगा मुढा प्रहार भएको थियो । यता समानान्तर पार्टिका उपाध्यक्ष नर बहादुर बुढाले भने आफुहरु शान्तिपुर्ण तरिकाले बसेको र अध्यक्ष बुढाको टोलिले नै दंग आतंक मच्चाएकोले प्रतिकारका लागि शहरतारा पुगेको बताएका छन् । वास्तविक छानविन गरि न्यय दिलाउनका लागि जिल्ला प्रहरि कार्यालय डोल्पामा राखिएको प्रहरि नायव उपरिक्षक दिलिप सिंह देउजाले बताउनु भएको छ ।
Loading...





