clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
हिमपातले जनजीवन प्रभावित

जुम्ला र मुगु जिल्लाको माथिल्लो भागमा साढे तीन फिट हिउँ परेको छ भने बेंसीतिर करिब दुई फिट हिमपात भएको छ । हिमपातले गर्दा हिमाली क्षेत्रका स्थानीयवासीलाई दाउरा, घाँसपात, पानीपधेँरी गर्न धेरै अप्ठ्यारो भएको छ भने विभिन्न क्षेत्रमा काम गर्ने मजदुर, व्यवसायी व्यापारीलाई पनि आफ्नो काम धन्दा गर्न समस्या बनाएको छ । हिमपातले गर्दा सरकारी तथा गैरसरकारी कार्यालय खुलेपनि कुनै पनि सेवाग्राहीको आवतजावत भएको छैन । कर्मचारी भने कार्यालय परिसरभित्रै आगो बालेर बसेको देखिन्छ । सेवाग्राही र कर्मचारीको आवतजावत नभएपछि  दुनै बजार सुनसान छ । हिमपातका कारण  डोल्पा जिल्लाका तल्लो भेगका स्थानहरुमा सुचनाको एक मात्र माध्यम नेपाल टेलिकमको टावरमा समस्या आइ सबै प्रकारका फोन सेवा अवरुद्ध भएको छ ।

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्