clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
« ... 16 17 18 19 20 21 22 »
खाद्य सुरक्षा सम्वन्धि बैठक सम्पन्न

सरोज थापा डोल्पा, ६ पुस–खाद्य सुरक्षा सम्वन्धि १ दिने खाद्य सुरक्षा संजालको बैठक सदरमुकाम दुनैको जिल्ला कृषि विकास कार्यालयमा सम्पन्न भएको छ ।

बिस्तृतमा
गाविस परिषदहरु सम्पन्न

टेक शाही डोल्पा जिल्लाका गाविसहरुमा गाविस परिषद धमाधम सम्पन्न भैरहेको छ । यसै क्रममा बिहिवार रिमि गाँउ विकास समितिको गाउँ परिषद सम्पन्न भएको छ ।

बिस्तृतमा
डोल्पामा अर्को शिक्षा क्याम्पस

विष्णुलाल बुढा डोल्पा, ४ पुस–डोल्पा जिल्ला विस्तारै शिक्षामा अगाडि बढ्न खोजि रहेको छ । यही समयको माग संगै डोल्पामा एउटा अर्को शिक्षा महाविद्यालय थपिएकोछ ।

बिस्तृतमा
राष्ट्रपति हिन्दु र काँग्रेसको बनेको आरोप

सरोज थापा डोल्पा(कास), २० मंसिर–सम्पूर्ण नेपालीको हुनुपर्ने राष्ट्रपति धर्ममा हिन्दु र राजनीतिमा काँग्र्रेस बन्न खोजेका छन् । जलवायु परिवर्तन, रेड र आदिवासी नजजाति सरोकार सम्बन्धी तालिमको उद्घाटन गर्न डोल्पा पुगेका आदिवासी जनजाति महासंघका महासचिव आ

बिस्तृतमा
अमेरिकी संस्थाले विद्यालयलाई सहोग

इन्द्रबहादुर वोहोरा डोल्पा, १८ मंसिर– विद्यालयलाई तत्काल परेको समस्या टार्नका लागि डोल्पाको एक विद्यालयलाई अमेरिकन एक संस्थाले १८ हजार नगद रकम उपलब्ध गराएको छ ।

बिस्तृतमा
डोल्पा जिल्लामा नेपाली सेनाको राशन ठेक्का यो वर्ष प्रतिष्पर्धा हुने

डोल्पा(दुनै), १९ कात्तिक–प्राय ठेक्का मिलेमतोमा पुरा दररेटमा पर्ने ठेक्का यो वर्ष प्रतिष्पर्धा हुने भएको छ ।

बिस्तृतमा
त्रिपुराकोट सिचाइ आयोजनको शिलन्यास

सर्वाङ्गिण विकास समाज डोल्पाको सहजिकरण तथा गरिबि निवारण कोषको अािर्थक सहयोगमा त्रिपुराकोट सिचाइ आयोजनाको बुधवार शिलन्यास गरिएको छ ।

बिस्तृतमा
बालविकास सकालाई पुनः ताजगी तालिम

डोल्पा कात्तिक–किर्डाक, नेपाल डोल्पाको आयोजना तथा युनिसेफको आर्थिक सहयोगमा पुर्व वाल विकास केन्द्रका सहयोगी कार्यकार्ताहरुलाई शिप तथा क्षतमता विकास सम्वन्धी पुनः ताजगी तालिम सुरु भएको छ ।

बिस्तृतमा
सर्मिमा भलिवल प्रतियोगिता शुरु

विजया दशमिको अवसरमा डोल्पा जिल्लाको सर्मि गाविस वडा नं ५ वक्टमा वुधवारवाट भलिवल प्रतियोगिता शुरु भएको छ ।

बिस्तृतमा
कार्यालय खुलेको ४ दिन सम्म पनि अधिकांश कार्यालयहरु प्रमुख विहिन

डोल्पा, कात्तिक–दशै बिदापछि कार्यालय खुलेको ४ दिन बितिसक्दा पनि डोल्पाका अधिकांश कार्यालयहरु कार्यालय प्रमुख विहिन छन् ।

बिस्तृतमा
कार्वाेछेक्याप पुजा आजवाट गुम्वामा भव्यरुपमा सुरु

डोल्पो केन्द्रिय गुम्वा दुनैका समितिहरुद्धारा आयोजना गरिएको ८ दिने कार्वाेछयाप्क्या पुजा आज देखी सुरु हुने भएको छ ।

बिस्तृतमा

बिस्तृतमा

बिस्तृतमा

बिस्तृतमा

बिस्तृतमा

बिस्तृतमा

बिस्तृतमा

बिस्तृतमा

बिस्तृतमा

बिस्तृतमा
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु) 05:30 am-06:00 am
साझा खबर 06:00 am-06:30 am
समाचार (विहान) 06:30 am-07:00 am
हाम्रो कानुन 07:30 am-08:00 am
सबै हेर्नुहोस्