clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
त्रिपुराकोट सिचाइ आयोजनको शिलन्यास

सर्वाङ्गिण विकास समाज डोल्पाको सहजिकरण तथा गरिबि निवारण कोषको अािर्थक सहयोगमा त्रिपुराकोट सिचाइ आयोजनाको बुधवार शिलन्यास गरिएको छ । एक औपचाकि कार्यक्रमका साथ नेपाली कंगे्रसका जिल्ला सभापति टंक प्रसाध उपाध्याय र गाउ समाजका वयोवृद्ध विष्णु प्रसाद न्यौपानेले संयुत्त रुपमा सिचाइ आयोजनाको शिलन्यास गरेका थिए । शिलन्यासको लागि त्रिपुराकोटका वासिन्दाहरुको उपस्थिति रहेको थियो । जसमा स्थानिय गाउलेको श्रमदान सहित जम्मा २६ लाख रकम अनुदान रहेको छ ।

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्