clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
सर्मिमा भलिवल प्रतियोगिता शुरु

सो भलिवल प्रतियोगितामा डोल्पा जिल्लाका विभिन्न गाविसका टीमहरुले भलिवलमा सहभागिता जनाएका छन् । प्रतियोगितामा सहभागिता जनाउने गाविसहरु क्रमश कालिका,सर्मि,नर्कु , रिमि,काइगाउ लगायतका जम्मा १६ टिमहरु रहेका छन् । प्रतियोगिता लिग आउट तरिका वाट सम्पन्न गरिने नमुना प्रगतिशिल क्लवका अध्यक्ष  विरेन्द्र बुढाले जानकारि दिनुभएको  हाम्रा समचारदाता सरोज थापाले समचार लेखेका छन् ।

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्