समाचार तथा गतिविधि
बालविकास सकालाई पुनः ताजगी तालिम
डोल्पा कात्तिक–किर्डाक, नेपाल डोल्पाको आयोजना तथा युनिसेफको आर्थिक सहयोगमा पुर्व वाल विकास केन्द्रका सहयोगी कार्यकार्ताहरुलाई शिप तथा क्षतमता विकास सम्वन्धी पुनः ताजगी तालिम सुरु भएको छ । तालिमको सहजीकरण जिल्ला शिक्षा कार्यालय डोल्पाले गरेको छ । तलिममा जम्मा २५ जना सहभागी भए छन । उक्त तलिम ६ दिन सम्मा चल्ने छ । सहयोगी कार्यकार्ताहरुलाई नयाँ ज्ञान ,शिप तथा क्षमता विकास गरी सहयोगी कार्यकर्तालार्ई प्रभावकारी शिक्षण गर्न सहयोग गर्नु तालिमको उद्देश्य रहेको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





