clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
एमालेका धनबहादुर बुढाको अग्रता

 

   मतगणनाको परिणाम अनुसार एमालेका धनबहादुर बुढाले १ हजार ६ सय ९५ मत लाई अग्रता कायम गरेका छन्, एमाओवादीका सत्य पहाडीले १ हजार १ सय ८२ मत ल्याइ दोस्रो स्थानमा छन् । स्वतन्त्र उम्मेद्वार अंगदकुमार बुढा(प्रेसर कुकर)ले ३ सय ८१ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । नेपाली काँग्रेसका सुरेशबहादुर शाहीले १ सय २५ मत प्राप्त गरेका छन् । त्यसै गरी नेकपा मालेका मिनबहादुर शाही(हाँसिया र तारा)ले ६३ मत, राप्रपा नेपालका योगेन्द्रबहादुर शाही(गाई)ले २१ मत, राष्ट्रिय जनमोर्चाका हर्कबहादुर रोकाया(गिलास)ले २ मत, मधेशी जनअधिकार फोरम(लोकतान्त्रिक)का बीरबहादुर रोकाया(नमस्कार)ले ३ मत, परिवार दलका कमलबहादुर बुढा(साँचो)ले ४ मत र स्वतन्त्र उम्मेद्वार चन्द्रबहादुर शाही(सयपत्री फूल)ले ६ मत प्राप्त गरेका छन् । 
   दिउसो पौने २ बजेबाट मतगणना सुरु भएको डोल्पाको मतदान परिणाम आउन ८ घण्टा लाग्न सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ । 
   यसका साथै नेपाल भरी निर्वाचन परिणाम आउने क्रम जारी छ । हालसम्म सार्वजनिक भएको परिणाम अनुसार नेपाली काँग्रेसले ११ स्थानमा बिजय हासिल गरेको छ भने नेकपा(एमाले)ले १० स्थानमा बिजय हासिल गरेको छ । एमाओवादीले भने बिहिवार बेलुकी ६ बजेसम्म कुनैपनि स्थानमा बिजय पाएको छैन । 
   यसका साथै हालसम्म १ सय ७० स्थानमा मतगणना भैरहेको छ । जसमा नेपाली काँग्रेसले ७६ स्थानमा, एमालेले ५५ स्थानमा, एमाओवादीले १९ स्थानमा र अन्य दलहरुले २० स्थानमा अग्रता कायम गरिरहेका छन् । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु) 05:30 am-06:00 am
साझा खबर 06:00 am-06:30 am
समाचार (विहान) 06:30 am-07:00 am
हाम्रो कानुन 07:30 am-08:00 am
सबै हेर्नुहोस्