समाचार तथा गतिविधि
मतदान सकिएको ठिक तीन दिन पछि मतगणना सुरु
रेडियो डोल्पा एफ.एम.
डोल्पा मंसिर ७ गते
डोल्पा जिल्लामा प्रतिनिधिसभा सदश्य र प्रदेससभा सदश्य निर्वाचनको मतदान कार्य सम्पन्न भएको आज ठिक तीन दिन पछि मतगणना सुरु भएको छ ।
ठिक ४ बजेबाट मतगणना गर्ने भनेर सर्बपक्षिय बैठकमा सहमति भए पछि तयारीका कारण केही ढिलो भैरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ ।
डोल्पाको प्रतनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र(१) बाट मतगणना गर्ने सर्बपक्षिय बैठकले निर्णय गरेको जनाइएको छ । त्यस कारण प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र(२) को मतगणना गर्दा यस निर्वाचन क्षेत्र भित्रको प्रतिनिधिसभा सदस्य तर्फको समानुपातिक र प्रदेशसभा सदस्य तर्फ समानुपातिक तर्फको समेत मतगणना गर्नु पर्ने अवस्था रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ । मतगणनाको अपडेट निरन्तर रुपमा प्रस्तुत गरिने छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय
11:00 am-3:15 pm
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





