समाचार तथा गतिविधि
तिहारसँगै किसानलाई घाँस काटेर थन्कयाउन चटारो ।।
मेनुका बुढा
रेडियो डोल्पा एफ. एम.
डोल्पा, कार्तिक ९ गते,
तल्लो डोल्पाको मुड्केचुला र जगुल्ला गाँउपालिका लगायत जिल्लाका अधिकाशं कृर्षकहरुलाई यतिवेला घाँस काटेर थन्कयाउने चटारो बढेको छ । दशैँ पर्व सकिएलगत्तै यहाँका कृर्षकहरु घाँस काटेर थन्क्याउनमा व्यस्थ बनेका छन् । यो समय अर्थात असोज र कात्तिक महिना मुख्या मौसम भएकाले किसानलाई घाँस काटेर थन्क्याउने चटारो बढेको हो । यति खेर काटेको घाँस पसुचौपाय,घोडाच्चड्ले खाइदिने नोक्सानि गरिदिने हुदा कात्तिकको अन्तिम सम्म थन्कयाउन समय लाग्ने भएपनि आज भोलि मध्य अर्थात घाँस काट्ने मुख्या सिजन भएकाले किसानलाई भ्याइनभ्याई भएको छ ।
छाडा पसुबस्तुले काटेको घाँस सुक्नको लागि वनमा राखे पनि ढिला भएमा पसपस्तुले खाइदिने भएकोले कृर्षकले दशैँ तिकार जस्ता चाडपर्व सहज गरि मनाउन नपाउने मुड्केचुला गााउपालिका वडा नं ३ का एक कृर्षकले बताउनु भयो । त्यसैले किसान चार्डपर्व नभनि किसान घाँस थन्क्याउनमा व्यस्थ हुन्छन् ।यति खेर काटेर राखेको घाँस र पाराल हिउदको सिजनमा पानि र हिउ धेरैनै परेपछि पसुबस्तुलाई घरमै राखेर खुवाउने गरिन्छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय
11:00 am-3:15 pm
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





