clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
पि सि आर स्वाब संकलन
 
मेनुका बुढा
   डोल्पा, ५ जेष्ठ -  डोल्पाको ठुलिभेरि नगरपालिका दुनैमा जिल्ला समन्वय समितिको प्राङ्गणमा सोमवार जिल्ला प्रशासान कार्यालयका सुरक्षकर्मिहरु, जीप चालकहरु  र डोल्पा जिल्ला भित्र रहेका पत्रकारहरुको नमुनाका रुपमा ठुलिभेरि नगरपालिकाका २९ जना र काइके गाँउपालिकाका २३ जना गरि जम्म ५२ जनाको पि सि आर स्वाब संकलन गरिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ । डोल्पा जिल्ला मा नै रहि यस्तो अबस्थामा पनि रात दिन नभनि आफ्नो काममा खटिनु भएकोले उहाँहरुमा कोरनाको संक्रमण हुन सक्ने भएको हुनाले समयमै उपचार होस साथै संक्रमण भए अरुमा सर्न नपाओस भनेर पि सि आर जाँचका लागि स्वाब संकलन गरिएको हो ।
यस अघि डोल्पा जिल्लामा  स्वाब संकलन गरी जाँचका लागि सुर्खेत पठाइएको स्वाब पि सि आर परिक्षणबाट सबैको रिपोट नेगेटिभ आएको थियो । 
 

 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 11:00 am-3:15 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्