समाचार तथा गतिविधि
नेपाली कांग्रेस परित्याग गरी ४५ जना, नेकपा प्रवेश
रेडियो डोल्पा एफ.एम.
डोल्पा, १५ कात्तिक – कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा गृह जिल्ला डोल्पा आएको मौका छोपी एक भेटघाट कार्यक्रममा ४५ जनाले नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) प्रवेश गरेका छन् ।
नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)बाट कर्णाली प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका नन्दसिंह बुढा गृह जिल्ला डोल्पा आएर प्रदेश सरकारका विभिन्न काम लगायत राजनीतिक भेटघाट गर्ने क्रममा ठुलीभेरी नगरपालिका–३ दुनैका नेपाली कांग्रेस कार्यकर्ता ओमबहादुर बिटालु, कर्मलाल कुलाल, पुष्पदिप कुलाल, दलबहादुर समाल, भिमबहादुर सार्की लगायतका ४५ जनाले नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश गरेको नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) जिल्ला कमिटि सदस्य प्रेमबहादुर शाहीले जानकारी दिए ।
आफूहरुले लामै समयदेखि नेपाली कांग्रेसको कार्यकर्ता भई काम गरेको भए पनि नेपाली कांग्रेसले मूल्याङ्कन नगरेको, जनमुखि काम गर्न नसकेको, काम भन्दा विरोध मात्रै गर्ने गरेको, दुखि दरिद्रको काम भन्दा पनि विरोध मात्रै धेरै गर्ने गरेकाले नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको व्यवहार चित्त नबुझि नेपाली कांग्रेस छाडेर नेकपा प्रवेश गरेको प्रवेश गर्ने मध्येका
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय
11:00 am-3:15 pm
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





