समाचार तथा गतिविधि
खिराङ्लो खन्न वन खुला
रेडियो डोल्पा
डोल्पा, २ कात्तिक – स्थानिय सरकारले मनोमानीत ढंगले वन फुकुवा गर्ने निर्णय गरेको भन्दै मुडेकेचुला गाउपालीकाको कार्यलयमा स्थानिय सरकारलाई दवाव दिएका छन । मुड्केचुला गाउपालीकाले गाउपालीका भित्रका सामुदायीक वनहरुमा यहि कार्तिक ४ गने खिराङलो संकलनको लागी वन फुकुवा गर्ने निर्णय गरेको थियो । वन समिति र स्थानिय बासिन्दाको कुरा नसुनी कार्तिक १५ गते वन फुकुवा गरिनु पर्ने भन्दै मुड्केचुला गाउपालीका वडा नं. ७, ८ र ९ का स्थानिय बासिन्दाले दवाव दिए पछी कार्तिक १५ गते खिराङलो संकलनको लागी वन फुकुवा गरीने भएको नेकपा डोल्पा क्षेत्र नं. ख का ईन्चार्ज लंकबहादुर रोकायाले बताउनु भएको छ । खिराङलो संकलनको लागी वनमा प्रवेश गर्ने संकलन कर्ताहरुलाई वन प्रवेश सुल्क वाफत ५०० सय रुपैया रोयल्टी काट्नु पर्ने जनाईएको छ । मुड्केचुला गाउपालीका वडा नं. १ देखि ९ सम्मका आधा दर्जन भन्दा वढी सामुदायीक वनहरुमा खिराङलो संकलनको लागी सर्वसाधारणहरुलाई वन फुकुवा गरीने भएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय
11:00 am-3:15 pm
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





