समाचार तथा गतिविधि
लक्ष्मणले ल्याए ‘चिल गाडी’
रेडियो डोल्पा एफ.एम.,
काठमाडौं, १९ माघ – गायक लक्ष्मण चापागाईले नयाँ लोक दोहोरी गीत ‘चिल गाडी’ सार्वजनिक गरेका छन् । गायक सापकोटाले मातृभूमिमा हातमुख जोर्न समस्या भएपछि मुग्लान जानुपरेको बाध्यता गीतमार्फत बोलेका छन् ।
वैदेशिक रोजगारीमा जाने तयारी गर्दै गरेका पुरुषले आफ्नी श्रीमतीसँग गरेको संवादलाई सजीव चित्रण गरिएको गीतले आम नेपालीको बाध्यतालाई समेत उजागर गरेको छ । लक्ष्मण र विमला गैरेले स्वर भरेका छन् ।
गीतको भिडियो समेत निर्माण भएको छ । भिडियोमा हुर्केको छोराछोरीको लालनपालनको समस्या र बढ्दो ऋणबाट मुक्तिका लागि विदेश हिँड्न लागेको युवाको कथा र जहाजमा चढेर परदेशमा पुग्दा कथा प्रस्तुत गरिएको छ ।
लक्ष्मणंको शब्द तथा संगीतमा रहेको रत्यौली भाकाको उक्त गीतमा सजिना लामिछाने, रुपक लुईटेल, रबिना भण्डारी र मनिषा ढकालको अलवा बाल कलाकार पलपल चापाईंको समेत अभिनय देख्न सकिन्छ । गीतको भिडीयो शिवम पोखरेलले निर्देशन गरेका हुन् ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय
11:00 am-3:15 pm
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





