समाचार तथा गतिविधि
धो पुगेर विरामी परेका पर्यटकको उद्धार
रेडियो डोल्पा एफ.एम.
डोल्पा, १४ असोज – नेपालको दुर्गम र एक मात्र पैदल यात्रा एवम् पर्यटकिय पदमार्ग रहेको डोल्पाको डोल्पोबुद्ध गाउंपालिकाको धो पुगेर विरामी परेका एक पर्यटकको उद्दार गरिएको छ ।
डोल्पाको डोल्पोबुद्ध गाउंपालिकाको धोमा पुगेर विरामी परेका फ्रान्सेली नागरिक जेन पेयरी लुइस बोटेइलर(व्भल एष्भचचभ ीयगष्क द्ययगतभष्ििभच)को शनिवार एयर डाइनास्टिकको हेलिकोप्टरबाट उद्धार गरी काठमाण्डौं लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
डोल्पामा आइपुग्ने पर्यटकहरु फ्रान्सका अलि बढि नै हुने विगतको तथ्याङ्कले देखाउदछ । पर्यटकहरुले विशेष गरी साउनदेखि कार्तिकको दोस्रो सातासम्म डोल्पाका विभिन्न क्षेत्रको भ्रमण गरेर अनुभव बटुल्ने गरेका छन् ।
नेपालमा आउने पर्यटकहरु मध्ये धेरै कम आइपुग्ने डोल्पामा आएर पर्यटकहरु विरामी पर्ने गरेका छन् । विरामी पर्दा उनीहरुको उद्धार हुने गरेको छ । पर्यटनमा आउने बेला नै बीमा गरेका कारण उनीहरुको उद्धारमा सजिलो हुने गरेको एक पर्यटन एजेन्सीले बताए ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु)
05:30 am-06:00 am
साझा खबर
06:00 am-06:30 am
समाचार (विहान)
06:30 am-07:00 am
हाम्रो कानुन
07:30 am-08:00 am
सबै हेर्नुहोस्





