समाचार तथा गतिविधि
दम र रुघा खोकीको कारण एक बृद्धाको मृतु
रुपलाल वोहोरा
रेडियो डोल्पा एफ.एम.
डोल्पा, कात्तिक १८ – बढ्दै गरेको चिसोले रुघाखोकी र दमको कारणरले मुड्केचुला नर्कुका एक जना बृद्धाको मृतु भएको छ ।
मुड्केचुला गाउंपालीका वडा नं ६ नर्कु गाउंकी अन्दाजी ६० बर्षिया दुधकुमारी शाहीको शनिवार मृतु भएको उनका आफन्त नेत्रबहादुर शाहीले फोनमा बताएका छन् ।
मौसम परिवर्तन संगै बढ्दै गएको चिसोको कारण दमको दिर्घ रोगी शाहीलाई तिन दिन देखि रुघा खोकीले च्यापेको थियो । उक्त रोगले शाहीको शनिवार निधन भएको हो । दिनप्रतिदिन बढ्दै गएको चिसो र पानी नपर्नाले धेरै धुलोको कारण ड्केचुला गाउंपालीकामा साना बालबालिका देखि बृद्धा सम्मा रुघाखोकीको सँक्रमन पनि नेत्रबहादुर शाहीले जानकारी गराए ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





