समाचार तथा गतिविधि
निर्वाचनको लागी डोल्पाका बाम यूवाहरु एकजुट्हुने सहयूक्त हस्ताक्षेर
लेखबहादुर बुढा
रेडियो डोल्पा एफ. एम.
डोल्पा, कात्तिक ८ – यहि मंसिर १० गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको लागी डोल्पामा पनी बाम गठबन्धनका यूवाहरु एकजुट भएर निर्वाचनमा जाने सयूक्त हस्ताक्षेर गरेका छन ।
मंगलबार यूवा संघ नेपाल डोल्पा, वाईसिएल नेपाल डोल्पा, अनेरास्ववियू डोल्पा, अनेरास्ववियू क्रान्तीकारी डोल्पाका विभिन्न पधाधिकारी विच भएको छलफलबाट आउदो निर्वाचनमा नेकपा एमाले निकट यूवा सघँ र अनेरास्ववियू बाट २०० सय यूवा र नेकपा माओवादी केन्द्र निकट वाईसेल नेपाल डोल्पा र अनेरास्ववियू क्रान्तीकारी बाट २०० गरि ४ सय भन्दा बढी यूवा परिचालन गर्ने निर्णय गरिएको छ ।
बामगठबन्धन डोल्पाका यूवाहरुको मंगलबार भएको छलफलमा आउदो केन्द्र र प्रदेश सभा सदस्यको निर्वाचन धादली र भय रहित तरिकाले सम्पन्न गर्नको लागी बामगठबन्धनका यूवाहरु एक अर्काविच भेदभाव नगरि चुनावमा लागी पर्ने प्रतिबद्धता जनाएका छन ।
दुबै पार्टीका बाम यूवाहरु एकजुट भएर चुनाव प्रचारप्रसारमा लाग्ने सहमती गरेका छन । बामगठबन्धनबाट प्रतिनिधि सभाको लागी नेकपा एमालेबाट भुपु साँसद धनबहादुर बुढाको उम्मेदावारी रहेको छ भने प्रदेश सभाको लागी प्रदेश १ मा नेकपा एमालेका नन्द सिँह बुढा र प्रदेश नं २ बाट नेकपा माओवादी केन्द्र बाट विर बहादुर शाहीको उम्मेदवारी रहेको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





