समाचार तथा गतिविधि
डिवाससिसिको पुनरगठन
वीरबहादुर बुढा
डोल्पा एफ.एम.
डोल्पा, असोज ३० –
खानेपानी तथा सरसफाई स्वच्छता राष्ट्यि समन्वय समितिको निर्देशन आनुसार आईतवार जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समिति (डिवाससिसि)डोल्पाको पुनरगठन गरिएको छ ।
पुनरगठित डिवाससिसिमा जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढा अध्यक्ष, जिल्ला समन्वय समिति डोल्पाका उपप्रमुख नरबहादुर बुढा उपाध्यक्ष ८ स्थानीय तहका प्रमुख र अध्यक्ष पदेन सदस्य र बांकि सम्वन्धीत निकायहरु सदस्य रहने गरी जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति पुनरगठन भएको छ । यस डिवाससिसिले प्रत्यक नगरपालीकाका प्रमुख र गाउंपालीकाका अध्यक्षहरुको अध्यक्षतामा नगर र गाउं खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको पुनरगठन गर्ने निर्णय गरेको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





