clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
वडा अध्यक्ष डागींको नेतृत्वमा सरसफाई कार्यक्रम सम्पन्न
लेख बुढा 
रेडियो डोल्पा एफ एम 
   डोल्पा, साउन १७ - ठुली भेरी नगरपालीका वडा नं ८ का अध्यक्ष हरिप्रसाद डागीँको तेनृत्वमा साविकको जुफाल गाविस वडा नं ६ का को सिम घट्ट देखि तलिमारा खोलामा करिव ५ सय मिटर सम्मा सरसरफाई गरिएको छ ।
    साविकको जुफाल गाविसको वडा नं ६  नेकपा एमाले टोल कमिटिको आयोजनामा सरसफाई गरिएको छ भने पुराना खानेपानीका धाराहरुको र्ममत गरिएको छ । ठुली भेरी नगरपालीका वडा नं ६ तथा साविकको वडा नं ७,८,९ को सँयूक्त  वडा कार्यलय मर्मत संम्भारको अन्तीममा पुगेको वडामा हुने कामहरु धमाधम भईरहेको ठुली भेरी नगरपालीका वडा नं ८ का वडा अध्यक्ष  हरिप्रसाद डागीँले बताउनु भयो । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्