clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
दुनै प्रिमियरमा क्षितिज टिम विजयी
लेखबहादुर बुढा
   डोल्पा, साउन –
 
   दुनै प्रिमियर लिग अन्तरगत शनिवार भएको फा इनल खेलमा क्षितिज गुरुङ टिमले जित हात पारेको छ । पहिला टस हारेर व्यटिगं गरेको क्षितिज गुरुङको टिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो भने जवाफी व्यटिगं गर्न आएको बसन्त न्यौपानेको टिमले १४६ रन मात्र बनाउन सफल भयो । 
   खेलभरी उत्कृष्ट व्याटिगं गर्ने अभिषेक सावंतले १९९ रन बनाउदै सर्वाधिक रनको पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिता भरि सर्वाधिक विकेट लिने बसन्त नौपानेले सर्वाधिक १४ विकेट लिए । त्यसै गरि खेल भरि उत्कृष्ट फिल्डिगंको पुरस्कार शिव गिरिले हात पारेका छन् । खेल अवधिभरी अभिषेक सावंतले २० छक्का हानेर पुरस्कार हात पार्नु भएका छन् । 
   प्रथम हुने क्षितिज गुरुङको टिमले रु १० हजार नगद पुरस्कार मेडल प्रमाणपत्र हात पारेको छ । डोल्पा उधोग बाणिन्य संघ डोल्पा अध्यक्ष लालिमाण बुढा,जिल्ला स्वस्थ कार्यलया डोल्पाका प्रमुख डाक्टर श्रीकान्त अग्रवाल र सरस्वती मावि का शिक्षक शीवप्रसाद पोखरेलले परस्कार वितरन गरेका थिए । आगामी डिपिएल सिजन ५ आगामी चैत्र २४ गते देखि सुरु गरिने आयोजक संस्थाले बताएको छ ।
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्