समाचार तथा गतिविधि
अपागं विधार्थीहरुलाई शैक्षीक सामाग्री वितरण
लेखबहादुर बुढा
रेडियो डोल्पा एफ. एम.
डोल्पा, असार ८ –
मिसन नेपाल डोल्पा द्धारा डोल्पा जिल्लामा रहेको मुकुटेश्वर अपागं सेवा समितिमा रहेको १८ जना अपागं विधार्थीहरुलाई शैक्षीक तथा सरसफाई सामाग्री वितराण गरिएको छ । मिसन नेपाल डोल्पाले मुकुटेश्वर अपागंविधालयमा रहेका अपागं तथा असाय १८ जना विधार्थीहरुलाई विहिवार शैक्षीक, खेलकुद,र सरसफाई सामाग्री वितराण गरेको हो । मिसन नेपाल डोल्पा द्धारा रिगं ८ पिस,टिटि व्याड ७ पिस, डोरी पिन्जन ४ पिस,ज्यामिती बक्स ८ पिस ,कलर सेनपेन १८ दर्जन,इलेजर १८ दर्जन ,कटर २० पिस,ठुलो कटर २ पिस ,सिसा कलम १८ दर्जन,विधार्थी परिचय पत्र खोल डारी १८ पिस,कपि १८ पिस,ठुलो बर्णमाला १८ पिस,सानो रंगीन बर्णमाला १८ पिस ,लीपबोर्ड परिक्षको लागी १८ पिस ,विधार्थी हाजीरी फाईल ३ पिस,शिक्षक हाजीरी फाईल २ पिस ,स्पाईरल डायरी १८ पिस,निलो डट्पेन १८ पिस,झोला ६ पिस ,डिटोल साबुन १८ पिस ,डर्मिकुल पावडर ६ बट्टा, जुत्ता छालाको एक जोर,पानी खाने बाल्टीन एक थान,टुथपेष्ट १२ पिस ,दात माज्ने बुरुष १८ पिस ,गामाग्रीहरु मुकुटेश्वर अपागं सेवा समिति डोल्पाका विधार्थीहरुलाई मिसन नेपाल डोल्पाका सयोजक अमेन्द्र बहादुर केसीले हस्तान्तरण गर्नु भएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





