समाचार तथा गतिविधि
सूचना । सूचना ।। सूचना ।।।
प्रस्तुत विषयमा लामो समयदेखि आन्तरिक लगायतका विभिन्न समस्या र रेडियो डोल्पामा कार्यरत कर्मचारीहरुको अनुशासनमा नबसेको, कार्यजिम्मेवारी पुरा नगरेको, समयको परिपालना नगरेको र रेडियो प्रति उत्तरदायी नदेखिएका कारण मिति २०७४ जेठ ८ गते बसेको सूचना, सञ्चार तथा शिक्षा सञ्जाल(आइसनेट)को कार्यकारी समितिको बैठक बसि तत्काल कर्मचारीहरु सबैलाई अवकाश गरी अर्को निर्णय नभएसम्मका लागि रेडियो बन्द गर्ने निर्णय भएको जानकारीका लागि सम्पूर्ण सरोकारवालाहरुसँग अनुरोध गर्दछौं । यसबाट सम्पूर्ण स्रोताहरुमा पर्न गएको मर्का प्रति रेडियो डोल्पा परिवार क्षमायाचना गर्दछ ।
अध्यक्ष
रेडियो डोल्पा एफएम
दुनै, डोल्पा
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





