clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
स्थानीय सुशासन कार्यक्रमको समन्वय बैठक
मंगला बुढा
डोल्पा, चैत १५
 
डोल्पा वाताबरण , साँस्कृतिक र बिकास यात्रा डिकेट डोल्पाको समन्वय बैठक सम्पन्न भएको छ । आजकको कार्यक्रममा बिभिन्न निर्णय भएका छन  जस्मा स्थानिय निकाय गाउ विकास समीतिको सार्वजनिक सुनुवाईको लागी डोल्पाको माझफालगाविस र काईगाउ गाविसलाई  चैत्र मसान्त सम्मा सम्पन्न गर्ने । स्थानिय निकाय गाउविकास समितिहरुको सार्वजनिक परिक्षण सम्पर्ण योजनाहरु गर्ने । स्थानिय निकाय सम्पुर्ण गाविसहहरुको कार्यलय ब्याबस्थापन सूचना पाटी नागरिक बटापत्र , सुझाब पेटीका लगाएतका सम्पुर्ण ब्याबस्थापन अनिबार्य गर्नु पर्ने निर्णय गरिएका्े छ  । कार्यक्रम डिकेट डोल्पाका अधयक्ष हरी बहादुर डाँगीको अध्यक्षतामा भएको थियो भने ,  ८ गाविसका गाविस सचिबहरुको र पत्रकारहरुको उपस्थित रहेको थियो ।बिषेश गरि डोल्पाका २३ वटै गाविस सचिबहरुको लागी डोल्पा वाताबरण , साँस्कृतिक र बिकास यात्रा डिकेट डोल्पाको समन्वय बैठक गरिएको थियो । डोल्पा वातावरण ससंकृतिक विकास यात्रा डिकेट डोल्पाको अयोजना र नेपाल सरकार संघिय ममिला तथ स्थानिय विकास मन्त्रालय एल जि सि डि पि एल जि ए एफ को सहयोगमा भएको हो ।
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्