समाचार तथा गतिविधि
दुई दिन अघि हराएका एक युवक मृत भेटिए
लेखराज बुढा
रेडियो डोल्पा एफएम
डोल्पा, चैत १५,
दुई दिन अगाडि हराई रहेका अन्दाजी ४० वर्षका सोनाम थुमडुंग रोकाया गाउका आफन्त हरुले खोजि गर्दा रह गाविस को खाली खोलामा मृत अबस्थामा फेला परेका थिए लासलाई आफन्तहरुले जिल्ला अस्पताल दुनैमा हिजो ल्याईपुरयाका थिए भने सो लासलाई आज पोष्टमाटम गरि आज जिल्ला अस्पताल डोल्पाले लास आफ्तको जिम्मा लगाएको छ । मृतक रोकाया फोक्सुन्दो गाविस वड नं १ घर भै से फोक्सुन्दो राष्ट्र्यि निकुञ्जको छेप्कामा ग्यामस्काउटमा कार्यरत रहेका र घटना केकसरी भयो भन्ने अनुसन्धान प्रक्रिया जारी रहेको जिल्ला प्रशासल कार्यलय डोल्पाले जनाएको छ मृतक सोनाम थुम्डुंग रोकायाको लास ढिला पाएकोले पेटको भाग स्यलले खाएको थियो ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





