समाचार तथा गतिविधि
युवासंघ गाउं एकाई कमिटी गठन
रेडियो डोल्पा एफएम
डोल्पा, चैत १४
युवासंघ नेपालको गाउ ईकाई कमिटिको ११ गते गठन भएको छ । रिमि गाविस र काईगा गाविसका युवाहरुको उल्लनेखनिय उपस्थिति गराई संयुक्त रुपमा कायक्रम गरि छुटटा छुिटटै कमिटि गठन गरिएको थियो ।काईगाउ गाविस निबासि कमरेट चन्द्र बहादुर थापा पुर्ब जनमुध्mी सेनाका कमन्डर ल१५ जना माओादी कार्यकर्ताले पाटी प्रबेस गरी युवासंघ नेपालमा अबद्ध भएका छन् । युवा संघठनमा यूवासंघ नेपाल जिल्ला कमिटिका अध्यक्ष बिरेन्द्र बहादुर बुढा उपाध्यक्ष सुसिल कुमार बुढा , अनेरा स्वबयूका जिल्ला सह सचिब हिमाल रोका र किरण बहादुर बुढाको उपसिथितिमा कमिटि गठन गरिएको उपाअध्यक्ष कम्रेट सुसिलकुमार बुढाले खबर पठाउनु भएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





