समाचार तथा गतिविधि
५ महिने बालीकाको बाटोमै मृत्यु
मँगला बुढा
रेडियो डोल्पा एफ.एम.
डोल्पा, १७ माघ
प्रशिक्षक प्रशिक्षण तालिममा आउनु भएकी एक आमाले घर फर्किदै गर्दा बच्चा गुमाएकी छिन । तालिमसम्पन्ननन भएको लगतै सर्मी गाविसकी १८ बर्षे आमा करुणा बुढाथोकी र बाबु प्रकास बुढाथोकीकी ५ महिनाकी छोरी प्रतिक्षाको बाटोमै मृत्यु भएको थियो । सदरमुकाम दुनैबाट घर फर्किदै गर्दा एक्कासी बिरामी भएकी बालीकाको स्वसप्रस्वस सम्बन्धी समस्या आयकोले कालिका फ्याम्ली अस्पताल लिएको यहि महिनाको १४ गतेको रातीमा मृत्यु भएको मृतक बालिकाका बुबाले जनकारी गराएका हुन् । छोरीको दुखत निधन भएकोले रित्तो हात लिएर घरफर्केको ् मृतक बालिकाकी आमा करुणा ले रुदै बताएकी छिन । बालबालीका संग लामो र भौगोलिक बिखट बाटोको गात्रा पार गर्दै मृतक बालिकाकाका आमा करुणा बुढाथोकी नगरिक सचेतना केन्द्र सञ्चालन सम्बन्धी स्थानिय स्रोत ब्यक्तिलाई प्रशिक्षक प्रशिक्षण सम्बन्धी ४ दिने तालिम सामुदायिक बिकास कार्यक्रम सिडिपि नेपाल र ग्रामिण पुन निर्माण संस्था आरआरएनको आयोजनामा सञ्चालन गरिएको थियो । त्यो तालिम लिएर फर्केकी करुणाले छोरी गुमाएकी हुन् ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





