समाचार तथा गतिविधि
नागरिक सचेतना प्रशिक्षक प्रशिक्षण सुरु
मँगला बुढा
रेडियो डोल्पा एफ.एम.
डोल्पा, ५ माघ
नगरिक सचेतना केन्द्र सञ्चालन सम्बन्धी स्थानिय स्रोत त्तयक्तिलाई प्रशिक्षक प्रशिक्षण सम्बन्धी ४ दिने तालिम सुरु भएको छ । सामुदायिक बिकास कार्यक्रम सिडिपि नेपाल र ग्रामिण पुन निर्माण संस्था आरआरएनको आयोजनामा तालिम सञ्चालन गरिएको होे ।
नेपाल र ग्रामिण पुन निर्माण संस्था आरआरएनले हाल डोल्पा जिल्लका १० वटा गाविसका स्रोत त्तयक्तिलाई यो तालिममा समाबेस गराएको छ भने यो तेस्रो चरणको तालिम रहेको नेपाल ग्रामिण पुन निर्माण संस्था आरआरएनका जिल्ला सँयोजक थानोसोवर सोदेम्बाले जानकारि दिनभएको छ ।
आज तालिम स्थानिय बिकास अधिकारी शन्तोस कुमार दाहालको अध्यक्ष्तामा उद्यघाटन गरिइएको थियो । उद्यघाटन कार्यक्रममा स्थानिय बिकास अधिकारी शन्तोश कुमार दाहालले तालिममा सहभागीहरुले तालिमको महत्व बुझनु पर्ने र तालिमाको महत्व बुझेमा आफैलाई गाँउ स्तरमा बुझाउन र काम गर्न सजिलो हुने बताउनु भएको थियो ।
कार्यक्रममा तालिमको लागि गाँउगाँउबाट सानसाना दुधे बालबालिकाका आमा समेत आएकोले बालबालिकालाई सिसोको समयमा न्यानो कपडा लगाउने तातो पानि ताततातो खानेकुराहरु खाने पनि सल्लाहा दिनुभएको थियो । चार दिने तालिममा बिपिन दास, महेश जोशी र थानेस्वर सोदेम्बाले प्रशिक्षण दिनुहुने आरआरएन डोल्पाले जानकारि दिएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





