समाचार तथा गतिविधि
सरस्वती माबि सुँ मा खाने पानि र भौतिक सञ्रचनाको आभब
टेक शाही
रेडियो डोल्पा एफ.एम.
डोल्पा ३ माघ
सुँ गाविसमा रहेको सरस्वती माध्यामिक बिद्यालयमा खाने पानिको समस्या देखिदै आएको छ । बिद्यालयको भौकि सँरचना कमजोर र जिर्ण भएको कारण खानेपानिका धारा नभए पछि बिद्यालयका बिद्यार्थि र शिक्षकलाई खानेपानिको समस्या पर्दै आएको छ ।
हाल भएको बिद्यालयको भवनमा घेरावार पनि नभएकोले पशुबस्तु मनपरि आउने भएकोले पढाईमा समस्या हुने गर्दछ । आज भोलि बिद्यालय बिदा भए पनि एसएलसि तयारि कक्षा सञ्चालन भई रहेको छ । गाँउका पशुबस्तु मन परि बिद्यालयको खेल मैदानमा आउने भएकोले पढाईमा समस्या आउने गरेको बिद्यार्थिले बताएकाछन । सौचालय खाने पानिको समस्या र बिद्यार्थिको अत्याधिक चापको कारण दुईसात पहिल देखि प्राथमिक बिद्यालय छुट्ै सञ्चालन गरेको छ । बिद्यार्थिको चाप र भौतिक सँरचानलाई ध्यानमा राख्दै आर्थिक बर्ष ०७२÷०७३ मा जिल्ला शिक्षा कार्यालयबाट ४ कोठाको सौचालय निमार्ण हुने भएको छ ।
खाने पानिको प्रयाप्तता कम र सौचालय नभए पछि शिक्षक र बिद्यार्थिलाई समस्या परेको शिक्षक र शिद्यार्थिहरुले गुनासो गरेकाछन । बिद्यालयको प्रयाप्त भवन नभएको कारण हाल सम्म प्रथमिक बिद्यालय देखि माध्यामिक बिद्यालय सम्म एकै भवनमा सञ्चालन गर्नु परेकोले भौतिक सँरचना पनि भने जतिका नभएको र सबैले बिद्यालयको लागि सके जतिको सहयोग गरि दिएमा बिद्यार्थिको भबिष्य उज्वल हुने स्थानियहरुले बताएको समाचारदाता दिल माया केसिले हामिलाई खबर पठाउनु भएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





