clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पाको समानुपातिक तर्फ पनि एमाले दोब्बरले अगाडि
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, २३ मंसिर –
 
   शनिवार दिउसोबाट गन्न सुरु गरिएको समानुपातिक मतगणना तर्फ पनि नेकपा(एमाले) दोब्बरले अगाडि रहेको छ । 
   शनिवार दिउसो साढे १२ बजेबाट गणना सुरु भएको समानुपातिक मतगणनाको सांझ ६ बजे प्राप्त पछिल्लो परिणाम अनुसार प्रतिनिधि सभामा नेकपा एमालेले २ हजार १ सय ६५, माओवादी केन्द्रले १ हजार २ सय ६९ र नेपाली कांग्रेसले ९ सय २६ मत प्राप्त गरेका छन् । ५ हजार ५३ मत गणिदा ३ सय ८२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यायलले जनाएको छ । 
   प्रदेश सभा तर्फ नेकपा एमालेले २ हजार १ सय ८०, माओवादी केन्द्रले १ हजार ३० र नेपाली कांग्रेसले ८ सय ९० मत प्राप्त गरेका छन् । अन्य साना दलहरुले प्राप्त गरेको मत तल तथ्याङ्कमा प्रस्तुत गरिएको छ । 
   मत गणनालाई छिटो सम्पन्न गर्नका लागि ५ ठाउंमा मतगणना गरिएको छ । शनिवार राति अवेरसम्म भए पनि मतगणना सम्पन्न गर्ने योजनाका साथ मतगणना कार्यलाई तिब्रता दिइएको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले बताए । 
 
 
 
डोल्पा
समानुपातिक मतगणना
 
प्रतिनिधि सभा
रुख ः ९२६
सूर्य ः २१६५
गोलाकार भित्र हसिया हथौडा ः १२६९
गाई ः १९४
छाता ः १
गोलाकार भित्र हलो ः ९
हातले समातेको मसाल ः ११
हसिया तारा ः २२ 
गिलास ः १ 
मादल ः १
घर ः १३
गोरु गाडाको चक्का(पाङ्ग्रो) ः २
देब्रे आंखा ः २८
 
प्रदेश सभा १
रुख ः ४५८
सूर्य ः १२३२
गोलाकार भित्र हसिया हथौडा ः ६२३
गाई ः ११५
छाता ः ०
गोलाकार भित्र हलो ः ३
हातले समातेको मसाल ः ७
हसिया तारा ः २४
गिलास ः ०
मादल ः ०
घर ः ३
गोरु गाडाको चक्का(पाङ्ग्रो) ः ०
देब्रे आंखा ः ७
आयाताकारभित्रको हलो ः ८
तराजु ः ११
 
प्रदेश सभा २
रुख ः ४३२
सूर्य ः ९४८
गोलाकार भित्र हसिया हथौडा ः ४०७
गाई ः १३०
छाता ः ०
गोलाकार भित्र हलो ः २
हातले समातेको मसाल ः ०
हसिया तारा ः ३
गिलास ः २
मादल ः १
घर ः ६
गोरु गाडाको चक्का(पाङ्ग्रो) ः ०
देब्रे आंखा ः ०
तराजु ः १
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो खुल्ने समय 05:30 am-10:00 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्