clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
« ... 12 13 14 15 16 17 18 19 20 »
सर्मीमा सुत्केरी हुन नसकी मृत्यु

लालबहादुर बुढा सर्मि गाबिसमा दिनानु दिन एक पछि अर्को समस्या बल्जिदै गईरहेको छ ।

बिस्तृतमा
जडिबुटी तालिम सुरु

रेडियो डोल्पा एफएम जिल्ला वन कार्यालय डोल्पाको आयोजनामा आजदेखि ३ दिने जडिबुटि संकलन भण्डारन तथा प्रशोधन तालिम शुरु भएको छ ।

बिस्तृतमा
सर्मीमा थप एक जनाको मृत्यु

रामकुमार नेपालीले सदरमुकामवाट ४५ कोष टाढा रहेको सर्मि गाविसमा ४ सय ७० घरधुरी को बसोबास रहेको छ ।

बिस्तृतमा
ल्हाँ गाविसको मोवाइल शुक्रवार बन्यो

वीरबहादुर बुढा डोल्पा, चैत १६– मंसिरदेखि बिग्रेको ल्हाँ गाविसको नमस्ते मोवाइलको बिटिएस शुक्रवार बनेको छ । मोवाइल बने पछि ल्हाँ गाविसबासिहरु खुसि भएका छन् ।

बिस्तृतमा
डोल्पामा प्रभात फेरी सम्पन्न

वीरबहादुर बुढा डोल्पा, चैत १६– नेपाल पत्रकार महासंघको ५८ औं स्थापना दिवस डोल्पाका पत्रकारहरुले पनि मनाएका छन् ।

बिस्तृतमा
ट्रयाक ओपन मोटरबाटो र जीप उद्घाटन

विष्णुलाल बुढा डोल्पा, चैत १४–डोल्पाको सदरमुकाम दुनै देखि विमानस्थल जुफाल मोटरबाटोको ट्रयाक ओपनबाटो र जीप एकै चोटी बुधवार उद्घाटन गरिएको छ ।

बिस्तृतमा
आउँदो असारसम्म थप ६ वटा गाविस खुला दिसा मुक्त गाविस घोषणा गर्ने निर्णय

रेडियो डोल्पा एफएम डोल्पा, ९ चैत – आउँदो असारसम्म डोल्पाका थप ६ वटा गाविसहरुलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गरिने भएको छ ।

बिस्तृतमा
रोग फैलिय पछि विद्यालय बन्द

रेडियो डोल्पा एफएम डोल्पा, ८ चैत – केही दिन यता फैलियको भाइरल इन्फ्लुएन्जाबाट विद्यार्थीहरु विरामी परेपछि सूँ गाविसका विद्यालयहरु बन्द भएका छन् ।

बिस्तृतमा
डोल्पामा हेलिकोप्टरबाट जीप पुग्यो

विष्णुलाल बुढा डोल्पा, ७ चैत – डोल्पाको सदरमुकाम दुनैमा हेलिकोप्टरबाट बुधवार जीप ओरालिएको छ ।

बिस्तृतमा
अझै बनेनन् मोबाइल टावर

रेडियो डोल्पा एफएम डोल्पा, फागुन ८ – लामो समय यता बन्द रहेको डोल्पा जिल्लाको शहरतारा, ल्हा र कालिका गाविसको नमस्तेको टावर अझै सम्म पनि सुचारु ह्ुन सकेको छैन ।

बिस्तृतमा
नेपाल बन्दले डोल्पा पनि प्रभावित

रेडियो डोल्पा एफएम डोल्पा, फागुन ८ – नेकपा–माओवादि पक्षवाट देशभर आवहान गरिएको बन्दको प्रभाव डोल्पा जिल्लामा पनि परेको छ ।

बिस्तृतमा
घरेलुको योजना तर्जुमा गोष्ठी सम्पन्न

रेडियो डोल्पा एफएम डोल्पा, फागुन ८ – घरेलु तथा साना उद्योग विकास समिति दुनै डोल्पामा कार्यक्रम समिक्षा तथा योजना तर्जुमा गोष्ठि कार्यक्रम सम्पन्न भएको छ ।

बिस्तृतमा
नेपाल खाद्य संस्थानबाट खाद्यन्न वितरण सुरु

रेडियो डोल्पा एफएम डोल्पा, फागुन ८ – नेपाल खाद्य संस्थान शाखा कार्यालय जुफाल द्धारा मंगलवार वाट चामल वितरण कार्य शुरु भएको छ ।

बिस्तृतमा
हिमपातले जनजीवन प्रभावित

टेकबहादुर शाही डोल्पा, फाल्गुन ६ - कर्णाली अञ्चलका पाँचवटै जिल्ला हुम्ला, मुगु, कालीकोट, डोल्पा र जुम्लामा भारी हिमपात भएपछि यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ । हिमपातले हुम्ला जिल्लामा सबैभन्दा ४ फिटभन्दा बढी हिउँ परेको छ ।

बिस्तृतमा
एमाले डोल्पाको टोली बल्खुमा

सरोज थापा काठमाण्डौं, फाल्गुन ६ – ने.क.पा एमाले जिल्ला कमिटि डोल्पाको लामो समय देखि र्चकदै आएको राजनैतिक विवाद समधान गर्न डोल्पाका नेता तथा कार्यकर्ताहरु अहिले बल्खुमा देखिएका छन् ।

बिस्तृतमा
कृषि सडक निर्माण कार्यको शिलान्यास

मनु हिराचन माघ,२८ लिकु गाविसको चु गाड देखि बलाङगा सम्मको कृषि सडकको माघ २७ गते शिलन्यास गरिएको छ ।

बिस्तृतमा
राप्रपा नेपालको विरोध कार्यक्रम सम्पन्न

हस्त बहादुर बुढा माघ,२८ राष्ट्रिय प्रजातन्त्र पाटी नेपालले आईतवार डोल्पामा पनि विरोध सभा कार्यक्रम सम्पन्न गरेको छ ।

बिस्तृतमा
डोल्पामा स्नातक तहको परीक्षा

रुपलाल बाहेरा डोल्पा, माघ २२ – अधिराज्यभर एकै साथ संचालन भएको शिक्षा शास्त्र संकाय स्नातक तह तेश्रो वर्षको परीक्षा डोल्पामा पनि माघ १९ गतेवाट शुरु भएको हो ।

बिस्तृतमा
दुबै वादी र प्रतिवादी पक्ष धरौटीमा छुटे

हस्त बहादुर बुढा डोल्पा, माघ २२ – नेकपा एमाले जिल्ला कमिटि डोल्पाको पार्टि विस्तारका लागि शहरतारा गाविसमा भएको अधिवेशनमा आक्रमण भएको थियो ।

बिस्तृतमा
डोल्पामा हिमपात

जुनु हिराचन डोल्पा, माघ २२ – डोल्पा जिल्लामा हिमपात भएको छ । हिमपातले जनजीवन प्रभावित भएको छ ।

बिस्तृतमा
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?