clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
« ... 10 11 12 13 14 15 16 17 18 19 »
अझै हजारौ यार्चासंकलक मर्कामा स्वस्थ स्थिति कमजोर हुदैँ

रेडिय एफ एम जेठ १२ सदा बर्ष झै सर्बसाधरणहरु यार्चागुम्बा सिजन नजिकीदै गर्दा डोल्पा जिल्लाका बिभिन्न हिमाली पाटन बन क्षेत्रमालाई केन्द्रबिन्दु बनाई हजारौ मान्छेहरु धन कमाउने ठुलो आशा बोकी ऋण सापट गरेर यार्चा टिप्न डोल्पा भित्रिएका छन ।

बिस्तृतमा
निकुञ्ज क्षेत्रबाट फर्काएर मध्यवर्ति क्षेत्रमा

रेडियो डोल्पा एफएम डोल्पा, जेठ १० – शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाको मुख्य क्षेत्र(कोर एरिया)मा यार्चाकुन्भु टिप्न फोक्सुण्डो पुगेका हजारौ सर्वसाधारणहरुलाई नेपाली सेनाले फर्काएको छ ।

बिस्तृतमा
जिल्ला अस्पताल डोल्पा डाक्टर बिहिन

रेडियो डोल्पा एफएम जिल्लाको एकमात्र १५ सैया अस्पताल अहिले पनि डाक्टर विहिन छ ।

बिस्तृतमा
फोटो सहितको मतदाता नामवली संकलन र नागरिकता बितरण

सरोज थापा/रेडियो डोल्पा एफ एम डोल्प जेठ १ नेपाल सरकारको लक्ष अन्तरगत फोटो सहितको मतदाता नामवली संकलन र नागरिकता बितरण कार्य सम्पन्न भएको छ ।

बिस्तृतमा
बाल श्रमिकको उद्धार

रेडियो डोल्पा एफएम विगत २ महिना अगाडि बाट होटलमा काम गर्दै आएका एक १३ वर्षिय बालकलाई बुधवार हेलिकप्टर वाट उसको घर तर्फ पठाइएको छ ।

बिस्तृतमा
डोल्पा सदरमुकाममा उसु डेमोष्टेशन

सरोज थापाररेडियो डोल्पा एफ एम जेष्ठ ३ गते शुक्रबार विहान उशु शाखा डोल्पाका प्रशिक्षक श्री गोविन्द शाही र सुर्खेत जिल्ला प्रशिक्षक जंग बहादुर रानाले संयुक्त रुपमा डोल्पाको खेलकुद मैदानमा उशु डेमोष्ट्ेशन कार्यक्रम सम्पन्न गरेका छन ।

बिस्तृतमा
राष्ट्रिय निकुञ्ज र मध्यबर्ती क्षेत्रका लागि सर्बपक्षिय बैठक सम्पन्न

रेडियो डोल्पा एफएम डोल्पा, बैशाख ३० – आज मंगलबारका दिन शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यबर्ती क्षेत्र ब्यबस्थापन समिती डोल्पाको सर्बदलीए सर्बपक्षीए छलफल कार्यक्रम शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुलिगार्डमा सम्पन्न भएको छ ।

बिस्तृतमा
दुनै जुफाल मोटर बाटो डागिवाडा खण्डमा पहिरो

कमल डाँगी/रेडियो डोल्पा एफएम दुनै जुफाल मोटर बाटो डागिवाडा खण्डमा आज दिउसो मध्यान्न १२ बजेतिर ठुलो पहिरो आइ बाटो बन्द गरेको छ ।

बिस्तृतमा
अभिमुखिकरण कार्यक्रम सम्पन्न

रेडियो डोल्पा एफएम डोल्पा, ३० बैशाख – जिल्ला बिकाश समिती डोल्पाको आयोजना र जिल्ला आपाङ्घ समन्वय समिती डोल्पाको समन्वयमा यहि मिती २०७० साल बैशाख २९ र ३० गते सूँ गाबिसमा आपाङ्घा हगहित तथा अधिकार बिषयक २ दिने अभिमुखिकरण कार्यक्रम

बिस्तृतमा
यार्चा संकलकको प्रवेश शुल्क पुरानै कायम

रेडियो डोल्पा एफएम डोल्पा, ३० बैशाख – जिल्ला वन कार्यालयको आयोजनामा सोमवार स्थानिय विकास अधिकारी मदन कोइरालाको अध्यक्षतामा यार्सागुम्बा संकलन तथा व्यवस्थापन सम्बन्धि सर्वपक्षिय छलफल कार्यक्रम विभिन्न निर्णहरु सहित सम्पन्न भएको छ ।

बिस्तृतमा
सर्मि डिपो बाट चामल बितरण

अमर बुढा/रेडियो डोल्पा एफएम डोल्पा, ३० बैशाख – नेपाल खाध्य डिपो साखा सर्मिबाट जनताहरुलाई चामल बितरण गरिएको छ ।

बिस्तृतमा
नेपाल शिक्षक युनियनको अधिवेशन सम्पन्न

जुनु हिराचन डोल्पा, २९ बैशाख – सम्वृद्ध राष्ट् र्निमाणका लागि शिक्षक एकता भन्ने मुल नाराका साथ नेपाल राष्टय शिक्षक संगठन र नेपाल शिक्षक संघको छाता संगठन नेपाल शिक्षक युनियन जिल्ला कार्य समिति डोल्पाको तेश्रो अधिवेशन सम्पन्न भएको छ ।

बिस्तृतमा
बालमैत्री स्थानीय शासनको समिक्षा

रेडियो डोल्पा एफएम डोल्पा, २९ बैशाख – बालमैत्रि स्थानिय शासन जिल्ला समितीको मासिक बैठक सम्पन्न भएको छ । विषयगत कार्यालयवाट सन् २०१२ को कार्यक्रम समिक्षा गरिएको छ ।

बिस्तृतमा
दुनै बजारका औषधि पसलमा समेत मिति सकिएका औषधि

रेडियो डोल्पा एफएम डोल्पा, २९ बैशाख – सहायक प्रमुख जिल्ला अधिकारी सुभाष कुमार लामिछानेको संयोजकत्वमा एक अनुगमन टोलि तयार गरिएको थियो ।

बिस्तृतमा
सर्मीमा सुत्केरी हुन नसकी मृत्यु

लालबहादुर बुढा सर्मि गाबिसमा दिनानु दिन एक पछि अर्को समस्या बल्जिदै गईरहेको छ ।

बिस्तृतमा
जडिबुटी तालिम सुरु

रेडियो डोल्पा एफएम जिल्ला वन कार्यालय डोल्पाको आयोजनामा आजदेखि ३ दिने जडिबुटि संकलन भण्डारन तथा प्रशोधन तालिम शुरु भएको छ ।

बिस्तृतमा
सर्मीमा थप एक जनाको मृत्यु

रामकुमार नेपालीले सदरमुकामवाट ४५ कोष टाढा रहेको सर्मि गाविसमा ४ सय ७० घरधुरी को बसोबास रहेको छ ।

बिस्तृतमा
ल्हाँ गाविसको मोवाइल शुक्रवार बन्यो

वीरबहादुर बुढा डोल्पा, चैत १६– मंसिरदेखि बिग्रेको ल्हाँ गाविसको नमस्ते मोवाइलको बिटिएस शुक्रवार बनेको छ । मोवाइल बने पछि ल्हाँ गाविसबासिहरु खुसि भएका छन् ।

बिस्तृतमा
डोल्पामा प्रभात फेरी सम्पन्न

वीरबहादुर बुढा डोल्पा, चैत १६– नेपाल पत्रकार महासंघको ५८ औं स्थापना दिवस डोल्पाका पत्रकारहरुले पनि मनाएका छन् ।

बिस्तृतमा
ट्रयाक ओपन मोटरबाटो र जीप उद्घाटन

विष्णुलाल बुढा डोल्पा, चैत १४–डोल्पाको सदरमुकाम दुनै देखि विमानस्थल जुफाल मोटरबाटोको ट्रयाक ओपनबाटो र जीप एकै चोटी बुधवार उद्घाटन गरिएको छ ।

बिस्तृतमा
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 10:00 am-3:50 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्